अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जा अष्ट्रेलियामा कार्यरत नेपाली पत्रकारहरुको साझा संगठन हो । एन्जाले नेपाल पत्रकार महासंघसंग व्यवसायिक हकहितका सन्दर्भमा सहकार्य गर्दछ । सन् २०१९ नोभेम्बर ४ तारिखमा विधिवत रुपमा एन्जाको स्थापना भएको हो